Month: July 2025

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

१८ असार  जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्। बुधबार दिउँसो भएको उक्त घटनालगत्तै प्रहरीले हत्या आरोपमा उनका श्रीमान्लाई पक्राउ…