Month: July 2025

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

१३ श्रावण, जनकपुरधाम । भारतको झारखण्डको देवघरमा बस र ट्रक एक आपसमा ठोक्किँदा धेरै कावाँरिया (बोलबम तीर्थयात्री) हरूको मृत्यु भएको छ। भाजपा सांसद निशिकान्त दुबेले १८ जनाको मृत्यु भएको पुष्टि…