पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी
१७ असार जनकपुरधाम । पत्रकार दिलभूषण पाठकविरुद्ध दायर भएको साइबर मुद्दाको पेसी असार २२ गते तोकिएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार (साइबर क्राइम) को मुद्दा…