Month: July 2025

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

२० असार जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।…