त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर…