Month: May 2023

१६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न दुई जना पक्राउ

८ जेठ, विराटनगर । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा…