Month: May 2023

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

२६ वैशाख, काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी…