पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव केसी पनि पक्राउ
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।…