पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेकै बेला पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ
२८ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको…