Month: May 2023

कृषि विज्ञ प्रहरी नियन्त्रणमा, विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप

२९ वैशाख, काठमाडौं । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको…