नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोप लागेका टोपबहादुर रायमाझी पक्राउ
१ जेठ, काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्। आइतबार नै…