Month: May 2023

चिकित्सकको नयाँ परामर्श शुल्क ४२० देखि रू ९४० सम्म तोकियो

१ जेठ, काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा…