विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान
जनकपुरधाम, भदौ १८ गते । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न पदपूर्तिका लागि प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको हो…