Category: शिक्षा

शैक्षिक सुधारका बिषयमा पालिकाको चासो, सम्बन्धित पक्षसँग छलफल

९ जेठ, जनकपुरधाम । शैक्षिक सुधारका लागि जनकपुर उपमहानगरपालिकाले नीजि विद्यालयका प्रधानाध्यापक, सञ्चालक तथा सम्बन्धित पक्षहरुसँग छलफल गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज…