Month: May 2024

चुरे संरक्षणका नाममा करिब १५ अर्ब रुपैयाँ खर्च भएपनि चुरे आसपास खानेपानीको हाहाकार

१८ जेठ, काठमाडौं । दाङको राप्ती गाउँपालिका–९ को मुस्लिम टोल नजिकैका साना खोलामा पहिले–पहिले पानी रसाइरहन्थ्यो । बस्ती सानो थियो, पानीको उतिसारो समस्या थिएन । तर, एक दशकयता वातावरण पूरै…