Category: शिक्षा

अत्यधिक गर्मीको कारण रौतहटको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा

१६ जेठ, रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री…