Category: शिक्षा

जनकपुरका बिद्यालयहरु पाँच दिनका लागि बन्द रहने

१६ जेठ, जनकपुरधाम । तराई मधेशमा बढिरहेको अत्यधिक गर्मीका कारण जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पाँच दिनका लागि बिदा दिईएको छ । जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै…