Category: भिडियो

धानबालीमा रोग किरा लागे पहिचान कसरी गर्ने र समाधान कसरी गर्ने?

अहिलेको समय धानबालीमा रोग किरा लाग्ने समय हो र यस समयमा धानबालीमा रोग किरा लागे हामी सिधै बिषादी ल्याएर छर्कने गरेका छौ । तर यो सरासर गलत हो । बिषादी…