Category: भिडियो

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै (भिडियो सहित)

१७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा परम्परागत रूपमा फूलबारी लिला मनाइँदै छ । यस अवसरमा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने परम्परा रहेको छ ।…