डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

१५ भाद्र जनकपुरधाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीकाे गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह शुरु गर्नुभएको छ । डा. केसीले आइतबार शिक्षा-स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक…