बाढीले पर्साका बस्ती डुबानमा

२० असार,  । सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।…