
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनको प्रदर्शन
२४ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । उनीहरुले आयल निगमको कार्यालयबाहिर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्…