Month: July 2025

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

३० असार जनकपुरधाम । सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिकामा आइतबार मध्यरातमा एक किशोरीको गोली हानी हत्या गरिएको छ । हरिनगर-६, घुस्कीस्थित आफ्नै घरमा सुतिरहेकी १८ वर्षीया अर्सी खातुनको हत्या भएको…