गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू
७ जेठ, काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा…