नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण
जनकपुरधाम- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उहाँलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएको हो । शपथ…