Month: May 2025

रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर

जेठ ८ गते । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट शवसहित पाँज जना बोकेर काठमाडौँ जाँदै…