भारतमा भन्दा नेपालमा ६ गुणा बढी आयकर , भारतीयले ५ प्रतिशत र नेपालीले ३० प्रतिशतसम्म तिर्दै
९ साउन, काठमाडौं । भारतले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेपछि सवा ११ लाख नेपाली रुपैयाँसम्मको आयमा भारतको तुलनामा नेपालमा करको दर ६ गुणा बढी पुगेको छ । भारतीय अर्थमन्त्री निर्मला…