शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन, प्रथमपत्रको अंक नजोडिने
१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब…