Month: July 2024

मसला रुख काट्न मनराशिसवा नगपालिकाको सूचना, हानी कसरी पुरयाउँछ ? (भिडियो सहित)

१६ साउन, काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिकाले समला (सपेता)को रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रमा भएका मसलाका रुख ३ महिनाभित्र सबै रुख काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी…