सिमताल पहिरोमा बगाएका २ बसका यात्रुमध्ये अहिले सम्म ५ जनाको शव फेला
३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने…