अझै फेला परेन त्रिशूलीमा खसेका बस र यात्रुहरु, वाटर ड्रोन मार्फत खोजी गरिंदै
२९ असार। २८ असार त्रिशूली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ…