Month: July 2024

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो डाँका आरोपीलाई

३१ असार, जनकपुरधाम । चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले…