प्रधानमन्त्री प्रचण्डले गरे आठौं पटक मन्त्रिपरिषद विस्तार, सरकारले अझै पूर्णता पाएन
२१ वैशाख, काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन् ।…