विद्युत महशुल नतिरेपछि प्रादेशिक अस्पताल जनकपुरको लाइन काटियो
२४ वैशाख, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो । मधेशकै…