Month: May 2023

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई जहिले नि घाटा

२ जेठ, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८…