विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति पुटिनले पठाए सम्वेदना सन्देश
१ माघ, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका…