Month: January 2023

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

१७ पुस, झापा । झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेकी ६१ वर्षीय कृष्णमाया भण्डारी रहेको प्रहरीले जनाएको छ…