Month: January 2023

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन

१८ पुस, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट…