Month: January 2023

जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने, चार जना अझै बेपत्ता

१ माघ, कास्की । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)…