Month: January 2023

शव पहिचानका लागि दुई जना फरेन्सिक विज्ञ पोखरामा, चार जनाको शव अझै भेटिएन

२ माघ, पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.…