प्रधानमन्त्री प्रचण्डले गरे २३ सदस्यीय मन्त्रिपरिषद विस्तार
३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन् । अब…