Month: January 2023

धरान उपमहानगरपालिकाले चलाए डोजर, स्थानीयले गरे ढुंगामुढा

८ माघ, धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि…