Month: January 2023

सुदूरपश्चिममा भूकम्प, दिल्लीमा समेत धक्का

१० माघ, काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंका…