चिकित्सकको लापरवाही, सुत्केरी महिलाको पेटमै छाडे स्टिच निडिल सुई
रौतहट, फगुन २३ गते । रौतहटमा चिकित्सकको डुलो लापरवाही बाहिरीएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा…