Month: March 2022

सरकारले नेपाल आयल निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने

२३ फागुन, काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज साेमवार बसेको बैठकले…