एमसीसी पारित गराउन सघाएको भन्दै महोत्तरीमा माओवादी केन्द्रका पाँच जनाले पार्टी छाडे
२५ फागुन, जनकपुरधाम । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । माओवादी केन्द्रको…