बारामा वडाध्यक्षले कुटेर प्रधानाध्यापकको नाकको हड्डी भाँचे
१० कात्तिक, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रसौनी–६ स्थित नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहले वडाध्यक्ष वृजकिशोर कुशवाहाले…