महोत्तरीबाट नक्कली नोटसहित एक जना पक्राउ
११ कात्तिक, महोत्तरी । महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले बिहीबार बिहान नक्कली नोटसहित पक्राउ गरेको हो ।…
Welcome to currentnews7