Month: August 2021

जानकी मन्दिर परिसरबाट युवाहरुले हटाए होर्डिङ बोर्ड

१२ भदौ, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरको प्राङ्गण भित्र लगाईएको बिभिन्न किसिमका प्रचारात्मक बोर्डहरु हटाईएको छ । बिश्व सम्पदा सुचीको पर्खाइको क्रममा रहेका प्रसिद्ध जानकी मन्दिर परिसरमा जानकी…