अमेरिकाको ड्रोन आक्रमणमा काबुल विमानस्थल विस्फोटका योजनाकार मारिएको दाबी
१२ भदौ, काठमाडौं । अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ…